Online Bible

- Reklamy -




प्रस्थान 11:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 फेरि याहवेहले मोशालाई भन्‍नुभयो, “म फारो र इजिप्टमाथि अझै एउटा विपत्ति ल्याउनेछु। त्यसपछि त्यसले तिमीहरूलाई जान दिनेछ; जब त्यसले जान दिनेछ, त्यसले तिमीहरूलाई पूर्ण रूपले निकालिदिनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “अझै एउटा विपत्ति म फारो र मिश्रमाथि ल्‍याउनेछु। त्‍यसपछि त्‍यसले तिमीहरूलाई यहाँबाट जान दिनेछ, र त्‍यसो गर्दा तिमीहरूलाई यहाँबाट पूर्ण रूपले निकालिदिनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “अब म मिश्रको राजा र प्रजामाथि अझै एउटा विपत्ति पठाउनेछु। त्‍यसपछि त्‍यसले तिमीहरूलाई जान दिनेछ। खासमा त्‍यसले नै तिमीहरू सबैलाई यहाँबाट धपाउनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 तब परमप्रभुले मोशालाई भन्नु भयो, “मैले अझ फिरऊन अनि मिश्रमाथि एउटा विपत्ति ल्याउनुपर्छ। त्यसपछि मात्र उसले तिमीहरूलाई मिश्रबाट जान मात्र दिंदैन बलपूर्वक जानु भनी जोर लगाउनेछ।

Viz kapitola kopírovat




प्रस्थान 11:1

Následuj nás:

Reklamy


Reklamy