प्रस्थान 10:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 मोशाले जवाफ दिए, “हामी आफ्ना साना-ठूलासित, आफ्ना छोराछोरीहरूसित, आफ्ना बगाल र बथान सहित जानेछौँ; किनकि हामीले याहवेहका निम्ति चाड मनाउनुपर्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 मोशाले भने, “हामी, हाम्रा केटाकेटी, बूढ़ाबूढ़ी, छोराछोरी, भेड़ाबाख्रा र गाईबस्तुहरू लिएर जानेछौं, किनकि हामीले परमप्रभुको निम्ति चाड़ मान्नुपर्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मोशाले उत्तर दिए, “हामीहरू सबै, बालबच्चाहरू र बुढा-बुढीहरूसमेत सबै नै जानेछौं। हामीहरू आफ्ना छोरा-छोरी, भेडाबाख्रा सबै लैजानेछौं किनभने हामीले परमप्रभुलाई आदर गरेर एउटा चाड मनाउनुपर्छ।” Viz kapitolaपवित्र बाइबल9 मोशाले उत्तर दिए, “हाम्रा केटा-केटी, बूढा-बूढी जति छन् सबै जानेछन्। हामी हाम्रा छोरा-छोरीहरू, हाम्रा भेंडा तथा गाई वस्तुहरू पनि लिएर जानेछौं। हामी सबै जानेछौं कारण परमेश्वरको भोज हामी सबैको निम्ति हो।” Viz kapitola |