प्रस्थान 10:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 फारोले मोशालाई भने, “यहाँबाट गईहाल! अब फेरि मेरो सामु तिमी देखा पर्दै नपर! तिमीले मेरो अनुहार देखेको त्यही दिन तिमी मर्नेछौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तब फारोले मोशालाई भने, “मेरो सामुन्नेबाट गइहाल्। होशियार बस्, मेरो सामुन्ने फेरि देखा नपर्, किनभने जुन दिन तैंले मेरो मुख हेर्लास् त्यो दिन तँ मर्नेछस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 तिनले मोशालाई भने, “मेरो नजरबाट निस्की! मलाई तेरो अनुहार फेरि नदेखा! जुन दिन तँ मेरो सामुन्ने देखा पर्छस् त्यही दिन तँ मर्नेछस्!” Viz kapitolaपवित्र बाइबल28 तब फिरऊनले मोशालाई भने, “जाऊ, यहाँबाट। तिमी फेरि कहिलै आउनु पर्दैन यदि तिमी मलाई हेर्न आयौ भने, मर्नेछौ।” Viz kapitola |