Online Bible

- Reklamy -




प्रस्थान 10:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 तर याहवेहले फारोको हृदय कठोर पारिदिनुभयो; अनि उनले तिनीहरूलाई जान दिएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 तर परमप्रभुले फारोको हृदय कठोर पारिदिनुभयो, र तिनीहरूलाई जान दिन उनी राजी थिएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 परमप्रभुले राजाको हृदय कठोर पार्नुभयो र तिनले इस्राएलीहरूलाई जान दिएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 परमप्रभुले फेरि फिरऊनलाई अट्टेरी बनाउनु भयो। यसर्थ तिनीहरूलाई जानु दिनुमा फिरऊनले फेरि पनि अस्वीकार गरे।

Viz kapitola kopírovat




प्रस्थान 10:27

Následuj nás:

Reklamy


Reklamy