Online Bible

- Reklamy -




प्रस्थान 10:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तर मोशाले भने, “तपाईंले हामीलाई याहवेह हाम्रा परमेश्‍वरका निम्ति बलिदान र होमबलि चढाउन दिनुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 तर मोशाले भने, “परमप्रभु हाम्रा परमेश्‍वरको निम्‍ति बलि गर्नलाई तपाईंले हाम्रा हातमा बलिका सामग्री र होमबलि लिन पनि दिनुपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 मोशाले जवाफ दिए, “त्‍यसो भए हाम्रा परमेश्‍वर परमप्रभुलाई बलि गर्न, होमबलि चढाउन तपाईंले पशुहरू लैजान दिनैपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 मोशाले भने, “तपाईंले हामीलाई परमप्रभु हाम्रो परमेश्वरलाई बलिदानहरू अनि होमबलिहरू चढाउनु जानु दिनुपर्छ।

Viz kapitola kopírovat




प्रस्थान 10:25

Následuj nás:

Reklamy


Reklamy