प्रस्थान 10:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 तीन दिनसम्म कसैले एक-अर्कालाई देख्न सकेनन्, र आफ्नो ठाउँ छोड्न सकेनन्। तरै पनि इस्राएलीहरूका निम्ति त तिनीहरू बसेको ठाउँहरूमा उज्यालो रह्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तीन दिनसम्म न त कसैले कसैलाई देख्न सक्यो, न कोही आफ्नो ठाउँबाट उठ्न सक्यो। तर सारा इस्राएलीहरू बसेका ठाउँहरूमा भने उज्यालै रह्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 मिश्रीहरूले एक-अर्कालाई देख्न सकेनन् र तीन दिनसम्मै कसैले आफ्नो घर छोडेनन्। तर इस्राएलीहरू बसेका ठाउँमा भने उज्यालै थियो। Viz kapitolaपवित्र बाइबल23 त्यहाँ कसैले कसैलाई देख्न सक्तैन थियो। तर जहाँ इस्राएलका मानिसहरू थिए त्यहाँ अंध्यारो भएन। Viz kapitola |