Online Bible

- Reklamy -




प्रस्थान 10:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 यसकारण मोशाले आफ्नो हात आकाशतिर पसारे, र इजिप्टभरि तीन दिनसम्म घनघोर अन्धकार भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 अनि मोशाले आफ्‍नो हात आकाशतिर पसारे, र सारा मिश्रमा तीन दिनसम्‍म निस्‍पट्ट अन्‍धकार भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 मोशाले हात आकाशतिर पसारे र मिश्रभरि नै तीन दिनसम्‍म निष्‍पट्ट अँध्‍यारो भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 मोशाले आफ्नो हात उठायो अनि अन्धकारले मिश्रलाई ढाक्यो। त्यो अँध्यारो मिश्रमा तीन दिनसम्म रह्यो।

Viz kapitola kopírovat




प्रस्थान 10:22

Následuj nás:

Reklamy


Reklamy