प्रस्थान 10:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 अनि याहवेहले मोशालाई भन्नुभयो, “तेरो हात इजिप्टमाथि पसार्, र सलहहरूका हुल यस देशमा आऊन्, र खेतमा बढिरहेका घाँसपात, असिनाबाट बचेको सबै थोक खाइदेऊन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तब परमप्रभुले मोशालाई भन्नुभयो, “सलहहरू मिश्रमा आऊन् भनी आफ्नो हात पसार्, र ती मिश्रमा आएर असिनाबाट बाँचेका बारीका जम्मै सागपातहरू खाइदेऊन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तब परमप्रभुले मोशालाई भन्नुभयो, “सलहहरू मिश्रमा आऊन् भनी आफ्नो हात पसार्। खेतबारीमा उब्जिएका हरथोक र असिनाबाट बचेका हरेक चीज तिनीहरूले आएर खानेछन्।” Viz kapitolaपवित्र बाइबल12 परमप्रभुले मोशालाई भन्नुभयो, “तिम्रो पाखुरा मिश्र देशमाथि उठाऊ र सलह आउनेछन अनि मिश्रको समस्त भूमिमा फैलिनेछन्। असिनाले नष्ट नपारेको सबै उद्भिदहरू सलहले खाईदिने छन।” Viz kapitola |