प्रस्थान 10:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 फारोले भने, “म तिमीहरूलाई तिमीहरूका स्त्रीहरू र छोराछोरीहरूसहित जान दिनेछु, याहवेह तिमीहरूसित होऊन्, तर होशियार होऊ; किनभने तिमीहरूको यसमा दुष्टता देखिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 फारोले भने, “तिमीहरूका परमप्रभु तिमीहरूसँगै रहून्। मैले तिमीहरूलाई आफ्ना आइमाई र बालबच्चाहरूसमेत जान दिने? तिमीहरूको मनमा केही दुष्ट अभिप्राय छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 राजाले भने, “म परमप्रभुको नाममा कसम खाएर भन्छु कि म तिमीहरूलाई आइमाई, छोरा-छोरीहरू लैजान दिनेछैनँ। तिमीहरूले विद्रोह गर्न जाल रचेको स्पष्ट देखिन्छ। Viz kapitolaपवित्र बाइबल10 फिरऊनले तिनीहरूलाई भने, “मैले तिमीहरू र तिमीहरूको केटा-केटीहरूसमेत जान दिंदा मेरो लागि परमप्रभु साँच्चै नै तिमीहरूसित हुनुपर्छ। तिमीहरूले केही नराम्रो योजनाहरू बनाइरहेका छौ। Viz kapitola |