प्रस्थान 10:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 फेरि याहवेहले मोशालाई भन्नुभयो, “फारोकहाँ जा, किनकि मैले त्यसको र त्यसका अधिकारीहरूको हृदय कठोर बनाइदिएको छु, ताकि म तिनीहरूमाथि आफ्ना यी अलौकिक चिन्हहरू गर्न सकूँ; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “फारोकहाँ जा, किनकि उनीहरूका बीचमा मेरा यी चिन्हहरू देखाऊँ भनेर नै मैले त्यो र त्यसका अधिकारीहरूका हृदय कठोर गरेको हुँ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 तब परमप्रभुले मोशालाई भन्नुभयो, “गएर राजालाई भेट्। मैले राजा र उसका भारदारहरूको मन कठोर बनाएको छु। तिनीहरूका बीचमा मैले यी आश्चर्यका कामहरू गरें र Viz kapitolaपवित्र बाइबल1 परमप्रभुले मोशालाई भन्नु भयो, “फिरऊनकहाँ जाऊ। मैले फिरऊन र उसका अधिकारीहरूलाई जिद्दी बनाएको छु। मैले मेरा शक्तिशाली चमत्कारहरू प्रदर्शन गर्न यसो गरें Viz kapitola |