प्रस्थान 1:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 उनले आफ्ना प्रजालाई भने, “हेर, इस्राएलीहरू हामीभन्दा संख्यामा धेरै र बलवान् भएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 उनले आफ्ना प्रजालाई भने, “हेर, इस्राएलीहरू संख्यामा हामीभन्दा अति धेरै र अति शक्तिशाली भएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तिनले आफ्नो प्रजालाई भने, “यी इस्राएलीहरू यति धेरै शक्तिशाली भएका छन् कि अब हामीलाई डर भयो। Viz kapitolaपवित्र बाइबल9 त्यो राजाले आफ्ना मानिसहरूलाई भने, “इस्राएलका मानिसहरूलाई हेर, तिनीहरू विशाल संख्यामा छन् र हामीभन्दा बलिया पनि छन्। Viz kapitola |