प्रस्थान 1:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 तब इजिप्टमा योसेफलाई नचिनेका एक जना नयाँ राजाले शासन गर्न थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तब मिश्रमा योसेफलाई नचिन्ने एक जना नयाँ राजाले शासन गर्न थाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तब मिश्रमा योसेफको बारेमा केही नजान्ने एउटा नयाँ राजाले राज्य गर्न थाले। Viz kapitolaपवित्र बाइबल8 तब नयाँ राजाले मिश्रदेशमा शासन गर्न थाले। त्यो राजाले यूसुफलाई चिन्दैन थिए। Viz kapitola |