प्रस्थान 1:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 याकोबका सन्तति जम्मा सत्तरी जना थिए; योसेफ अगिबाटै इजिप्टमा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 याकूबका सन्तानमा जम्मा सत्तरी जना थिए। योसेफचाहिँ अघिबाटै मिश्रमा थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 याकूबका यी सन्तानको कुल सङ्ख्या सत्तरी थियो। उनको छोरा योसेफ अघिबाटै मिश्रमा थिए। Viz kapitolaपवित्र बाइबल5 याकूबका आफ्नै परिवारका जम्मा सन्तानहरू सत्तरी जना थिए। यूसुफ याकूबका बाह्रजना छोराहरू मध्ये एकजना थिए (तर तिनी पहिलेदेखि नै मिश्रमा थिए।) Viz kapitola |