प्रस्थान 1:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 यसकारण परमेश्वर ती सुँडेनीहरूप्रति कृपालु हुनुभयो; अनि ती इस्राएलीहरू संख्यामा बढ्दै गए, र झन् शक्तिशाली भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 अनि परमेश्वरले सुँड़ेनीहरूमाथि दया देखाउनुभयो, र इस्राएलीहरू संख्यामा झन् बढ्दैगए र शक्तिशाली भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20-21 ती सुँडेनीहरूले परमेश्वरको भय मानेका हुनाले उहाँले तिनीहरूको कल्याण गर्नुभयो र तिनीहरूलाई सन्तान दिनुभयो। इस्राएलीहरू बढ्दै र अझै शक्तिशाली हुँदैगए। Viz kapitolaपवित्र बाइबल20-21 परमेश्वर सुँडेनीहरूसित खुशी हुनुहुन्थ्यो, यसकारण परमेश्वर तिनीहरू प्रति राम्रो हुनुहुन्थ्यो, उहाँले तिनीहरूलाई आफ्नै परिवारहरू बनाउने अनुमति दिनुभयो। हिब्रू मानिसहरूका धैरे नानीहरू हुँदै गए अनि तिनीहरू साह्रै शक्तिशाली भए। Viz kapitola |