प्रस्थान 1:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 तब इजिप्टको राजाले ती सुँडेनीहरूलाई बोलाएर सोधे, “तिमीहरूले यस्तो किन गर्यौ? तिमीहरूले ती छोराहरूलाई किन जिउँदै छोडिदियौ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 यसैले मिश्रका राजाले सुँड़ेनीहरूलाई बोलाएर सोधे, “तिमीहरूले छोराहरूलाई किन छोड़्यौ? यसो किन गर्यौ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 यसकारण राजाले ती दुई सुँडेनीहरूलाई बोलाएर सोधे, “तिमीहरूले के गर्दै छौ? किन छोराहरू पनि जिउँदै छोड्दै छौ?” Viz kapitolaपवित्र बाइबल18 तब राजाले ती सुँडेनीहरूलाई बोलाए र तिनीहरूलाई भने, “तिमीहरूले यस्तो किन गर्यौ? तिमीहरूले बालकहरूलाई किन बाँच्न दियौ? यसो किन गर्यौ?” Viz kapitola |