Online Bible

- Reklamy -




प्रस्थान 1:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 “जब तिमीहरूले हिब्रू स्त्रीहरूलाई बच्‍चा जन्माउन मदत गर्छौ, र जन्माएका हेर्छौ, तब त्यो छोरा हो भने त्यसलाई मारिदिनू; तर छोरी हो भने त्यसलाई चाहिँ नमार्नू।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 “जब हिब्रू स्‍त्रीहरूले बच्‍चा जन्‍माउँछन्‌ र उनीहरूलाई जन्‍माउने पिरामा हेरचाह गर्छौ, तब छोरो रहेछ भने त्‍यसलाई मार। तर छोरी रहिछ भने त्‍यसलाई जिउँदै राख।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 उनले तिनीहरूलाई भने, “जब हिब्रू स्‍त्रीहरूले बच्‍चाहरू जन्‍माउँदा तिनीहरूलाई मद्दत गर्न तिमीहरू जान्‍छौ, तब छोरो जन्‍मियो भने त्‍यसलाई मारिदिइहाल्‍नू, छोरी जन्‍मियो भने जिउँदै छोडिदिनू।”

Viz kapitola kopírovat

पवित्र बाइबल

16 राजाले तिनीहरूलाई भने, “जब तिमीहरूले एउटा हिब्रू स्त्रीहरूलाई नानी जन्माउनमा सहायता गर्नेछौ, यदि छोरी जन्मेछ भने उसलाई बाँच्न देऊ। तर यदि छोरा जन्मिछ भने तब त्यसलाई अवश्य मारिदेऊ।”

Viz kapitola kopírovat




प्रस्थान 1:16

Následuj nás:

Reklamy


Reklamy