प्रस्थान 1:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 उनीहरूले तिनीहरूलाई माटो, इँटा र खेतबारीका सबै किसिमका काम र कठोर परिश्रम गर्न लगाएर तिनीहरूको जीवन नै तितो बनाइदिए; इजिप्टियनहरूले तिनीहरूलाई सबै काममा कठोरतापूर्वक लगाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 अनि मसला र इँटको र खेतका सबै किसिमका कठोर काम गर्न लगाएर तिनीहरूको जीवनै तीतो बनाइदिए। Viz kapitolaपवित्र बाइबल14 मिश्रीहरूले इस्राएलीहरूको जीवन कठिन बनाइ दिए। मिश्रीहरूले इस्राएलीहरूलाई ईंटा र त्यसको मसला बनाउँने जस्ता कठिन काम गर्न वाध्य गराए। तिनीहरूलाई खेतमा पनि कठिन काम गर्न वाध्य गराए। तिनीहरूलाई खेतमा पनि कठिन कामहरू गर्न जोर दिए। तिनीहरूले गर्ने प्रत्येक काममा नै इस्राएलीहरूलाई सह्रै अप्ठयारोमा पारे। Viz kapitola |