Online Bible

- Reklamy -




प्रस्थान 1:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 त्यसकारण इजिप्टियनहरूले इस्राएलीहरूलाई कठोरतापूर्वक काममा दलाउन थाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 यसकारण मिश्रीहरूले इस्राएली जातिलाई निर्दयपूर्वक काममा लगाए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13-14 निष्‍ठुरतासँग कमाराको काममा पेलेर इस्राएलीहरूको जीवन कष्‍टमय पारिदिए। घर निर्माण गर्ने काम र इँटाको काम अनि खेतको काममा तिनीहरूलाई मिश्रीहरूले जोत्‍दथे र केही दया गर्दैनथे।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 यसर्थ तिनीहरूलाई मिश्रीहरूले अझ कठिन कामहरू गर्न लगाए।

Viz kapitola kopírovat




प्रस्थान 1:13

Následuj nás:

Reklamy


Reklamy