एस्तर 9:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 यहूदीहरूले आफ्ना सबै शत्रुहरूलाई तरवारले प्रहार गरेर मारे; अनि तिनीहरूले आफूलाई घृणा गर्नेहरूलाई जे गर्न चाहन्थे, त्यही गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 यसरी यहूदीहरूले आफ्ना सबै शत्रुहरूलाई ठूलो मारकाट र विनाश गरेर तरवारले मारे। आफूलाई घृणा गर्नेहरूमाथि तिनीहरूले आफूखुशी गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 यसकारण यहूदीहरूले आफूले चिताएअनुसार आफ्ना शत्रुहरूसित गर्न सक्थे। तरवार हातमा लिई तिनीहरूले शत्रुहरूमाथि हमला गरे र तिनीहरूलाई संहार गरे। Viz kapitolaपवित्र बाइबल5 तब यहूदीहरूले तिनीहरूका शत्रुलाई मारेर नष्ट गरिदिए, तिनलाई तिनीहरूको तरवारहरूले नष्ट गरे। अनि तिनीहरूको विरोध गर्नेहरूसित तिनीहरूलाई जे इच्छा लाग्छ त्यही गरे। Viz kapitola |