एस्तर 9:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 एस्तरको आदेशले पूरीमका यी नियमहरूलाई पक्का गर्यो। अनि ती उर्दीहरू आधिकारिक रूपमा पुस्तकमा लेखेर राखियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 पूरीमको निम्ति यी नियमहरू एस्तरको उर्दीले पक्का गराइए, र ती विवरण लिखित रूपमा पुस्तकमा लेखेर राखिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 पूरीमका नियमहरू पक्का गर्दै एस्तर रानीले आफ्नो आज्ञा पुस्तकमा लेखेकी थिइन्। Viz kapitolaपवित्र बाइबल32 अनि एस्तरको वचनले पूरीमा उत्सवको प्रदर्श-रेखा निर्धारित गर्यो अनि ती पुस्तकमा लेखिए। Viz kapitola |