Online Bible

- Reklamy -




एस्‍तर 9:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 पूरीमका यी दिनहरू यहूदी मोर्दकै र रानी एस्तरले आदेश दिएझैँ, तिनीहरूले त्यो उपवास र विलापको समय स्थापित गरेझैँ, ती आफ्नो र आफ्ना सन्तानहरूका निम्ति तोकिएको समयमा स्थापना गरेर मनाउनुपर्ने भन्‍ने बारेमा लेखिएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 त्‍यसै गरी यहूदीहरूले आफ्‍नै निम्‍ति र आफ्‍ना सन्‍तानहरूका निम्‍ति उपवास र विलापका नियमहरू तोकिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 साथै त्‍यसमा यहूदीहरूलाई जसरी तिनीहरूले उपवास र विलापका नियमहरू पालन गर्दैआएका थिए, त्‍यसरी नै तिनीहरू र तिनीहरूका सन्‍तानहरूले पूरीमका दिनहरू पनि मनाउनू भन्‍ने आदेश दिइएको थियो। मोर्दकै र एस्‍तर रानी दुवैले त्‍यस्‍तो आज्ञा गरेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

31 मोर्दकैले ती विदाको निम्ति उचित समय तय गर्नका निम्ति पत्रहरू पठाएका थिए। जसरी यहूदी मोर्दकै अनि एस्तरले तिनीहरूमाथि गुण लगाएका थिए। जसरी तिनीहरूले तिनीहरू स्वयंमाथि र तिनीहरूका सन्तानहरू माथि उपवास बस्ने अनि खुबै विलाप गर्ने निर्देशन दिएका थिए।

Viz kapitola kopírovat




एस्‍तर 9:31

Následuj nás:

Reklamy


Reklamy