एस्तर 9:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 अनि मोर्दकैको डरको कारण प्रान्तहरूका सबै अधिकारीहरू, बडाहाकिमहरू, अधिकृतहरू र राजाका प्रशासकहरूले यहूदीहरूलाई सघाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 र मोर्दकैको डर तिनीहरूमाथि भएकोले गर्दा प्रान्त-प्रान्तका सबै भारदारहरू, बड़ाहाकिमहरू, राज्यपालहरू र राजकीय अध्यक्षहरूले यहूदीहरूलाई सघाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 वास्तवमा प्रान्तीय अफिसरहरू, बडा-हाकिमहरू, शासकहरू र राजाका प्रतिनिधिहरूले यहूदीहरूलाई मद्दत गरे किनभने तिनीहरू सबै मोर्दकैसित डराउँथे। Viz kapitolaपवित्र बाइबल3 अनि प्रान्तहरूका समस्त अधिकारीहरू, हाकिमहरू र राज्यपालहरू अनि ती सबै जसले राजाको निम्ति काम गर्थे। यहूदीहरूलाई सहयोग गरेका थिए। Viz kapitola |