एस्तर 9:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 यी दिनहरूलाई प्रत्येक पुस्ता, प्रत्येक परिवार, प्रत्येक प्रान्तमा र प्रत्येक सहरमा सम्झना गर्नुपर्छ र मनाउनुपर्छ। अनि पूरीमका यी दिनहरूलाई यहूदीहरूले चाड मनाउन कहिल्यै छाड्नुहुन्न, न त यी दिनहरूको सम्झना तिनीहरूका सन्तानहरूको बीचबाट नष्ट हुन दिनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 र पुस्तौँसम्म हरेक घरानाले हरेक प्रान्त र सहरमा यहूदीहरूका बीचमा पूरीमका दिनहरू मान्नैपर्छ र तिनको सम्झना तिनीहरूका सन्तान-दरसन्तानहरूमा कहिल्यै नरोकिओस् भनी तिनीहरूले ठहराए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 भविष्यमा सदैव यहूदी पुस्ताहरूका हरेक परिवारले हरेक प्रान्त र सहरमा पूरीमको दिनलाई याद गरी चाड मनाउने निर्णय भयो। Viz kapitolaपवित्र बाइबल28 यो दिन प्रत्येक प्रान्त, प्रत्येक शहरभरि प्रत्येक वंश तथा पुस्ताले सम्झना गर्छन अनि मनाउँछन्। यी दुइ दिन मनाउनु कहिल्यै पनि रोकिनु हुँदैन। यी दुइ विशेष दिनको महत्व यहूदीहरूले आफ्ना सन्तानहरूलाई भन्न बिराउनु हुँदैन्। Viz kapitola |