एस्तर 9:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 यहूदीहरू, तिनीहरूका सन्तान र आफूसित मिल्न आउने सबैले प्रत्येक वर्ष यी दुई दिनहरूलाई लेखिएअनुसार र तोकिएको समयअनुसार अवश्य पालन गर्नुपर्ने रीति स्थापित गर्ने जिम्मा यहूदीहरू आफैँले लिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 यहूदीहरूले आफ्नै, आफ्ना सन्तानहरूका र तिनीहरूसँग मिल्नेहरू सबैका पक्षमा यी दुई दिनलाई वर्षेनी निर्दिष्ट रीतिबमोजिम र ठहराएको समयमा मनाउनुपर्छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 यहूदीहरूले आफू र आफ्ना सन्तान अनि यहूदी हुनेहरू सबैका निम्ति हरेक वर्ष ठीक समयमा ती दुई दिन ठीक प्रकारले मोर्दकैको आदेशअनुसार चाडको रूपमा मनाउने नियम बनाए। Viz kapitola |