Online Bible

- Reklamy -




एस्‍तर 9:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 (यसकारण यी दिनहरूलाई पूर शब्दबाट आएको हुनाले पूरीम भनिन्छ।) किनकि यस पत्रमा लेखिएका सबै कुराहरू, र तिनीहरूले जे-जे देखेका थिए; अनि तिनीहरूमाथि जे-जे घटना घटेका थिए, ती सबैको कारणले गर्दा

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 (त्‍यसैकारण यी दिनहरूलाई “पूर” शब्‍दअनुसार “पूरीम” भनिन्‍थ्‍यो।) त्‍यस पत्रमा लेखेअनुसार र त्‍यस विषयमा तिनीहरूले देखेका र अनुभव गरेका कुराले गर्दा,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 त्‍यसैकारण ती उत्‍सवको दिनलाई ‘पूरीम’ (चिट्ठा) भनिन्‍छ। मोर्दकैको चिठी र आफूमाथि परिआएका कुराहरूको कारणले

Viz kapitola kopírovat

पवित्र बाइबल

26-27 त्यसर्थ मानिसहरूले ती दिनहरूलाई “पूरीम” भने “पूरीम” नाउँको कारण किनभने मोर्दकैले पठाएको पत्रहरूमा भएका प्रदर्श-रेखा, यस घटनासँग सम्बन्धि थिए। तिनीले देखे र तिनीहरूमाथि प्रायके घटयो त्यस कारण यहूदीहरूले आफू स्वंयमका निम्ति अनि आफ्ना कुलहरूका निम्ति र तिनीहरूका समस्त सन्तानहरूका निम्ति अनि जो जति व्यक्ति तिनीहरूसित मिल्छन् विदाको प्रदर्श-रेखालाई अभि पुष्टिगरे र स्वीकार गरे। प्रत्येक बर्ष निर्धारित समयमा व्यवस्थाद्वारा तोकिएका यी दुइ दिन विदा मनाउन कोही पनि चुक्नु पाउने छैनन्।

Viz kapitola kopírovat




एस्‍तर 9:26

Následuj nás:

Reklamy


Reklamy