एस्तर 9:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 तर जब त्यो षड्यन्त्र राजाको नजरमा पर्यो, तब राजाले यहूदीहरूको विरुद्धमा हामानले गरेको योजना त्यसकै टाउकोमाथि परोस्; अनि त्यो र त्यसका छोराहरूलाई फाँसीको काठमा झुण्ड्याइयोस् भनेर लिखित उर्दी जारी गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तर जब यो षड्यन्त्र राजाकहाँ जाहेर भयो तब यहूदीहरूका विरुद्धमा हामानले रचेको त्यो खराब योजनालाई त्यसकै शिरमा राख्न र त्यो र त्यसका छोराहरूलाई फाँसीको काठमा झुण्ड्याउन राजाले लिखित हुकुम निकाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तर रानी एस्तर राजाकहाँ गइन् र राजाले लिखित आज्ञा पठाए। जसको फलस्वरूप, हामान आफूले यहूदीहरूको निम्ति बुनेका जालमा आफैं पर्यो, फाँसीमा हामान र उनका छोराहरू झुन्ड्याइए। Viz kapitolaपवित्र बाइबल25 तर जब एस्तर राजाको समक्ष गइन्। तिनले भने, “त्यो लेखिए को जस्तै तिनले यहूदीहरू प्रति योजना गरेका नराम्रो काम तिनी प्रतिनै गरियोस् अनि तिनीहरूले तिनका छोराहरूलाई फाँसीमा झुण्डयाओस्।” Viz kapitola |