Online Bible

- Reklamy -




एस्‍तर 9:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 यसकारण मोर्दकैले लेखेअनुसार यहूदीहरूले गरे; अनि तिनीहरूले सुरु गरेको उत्सवलाई कायम राख्नलाई सहमत भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 यसैकारण मोर्दकैको पत्रअनुसार सुरु गरेको रीति कायम राख्‍नलाई यहूदीहरू सहमत भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 यहूदीहरूले मोर्दकैका आदेश पालन गरे र यो चाड वर्षेनी मनाउने एउटा प्रथा भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 यसर्थ तिनीहरूले भर्खरै शुरू गरेको विदाको दिनलाई मोर्दकैले जे गर्नु भनि तिनीहरूलाई लेखेर दिएका थिए, त्यही रूपले मनाउन यहूदीहरू सहमत भए।

Viz kapitola kopírovat




एस्‍तर 9:23

Následuj nás:

Reklamy


Reklamy