एस्तर 9:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 मोर्दकैले यी घटनाहरूका विषयमा लेखे; अनि तिनले राजा अहासूरसका सबै प्रान्तहरूमा नजिक र टाढा सबै ठाउँमा रहेका यहूदीहरूलाई Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 मोर्दकैले यी कुरा लिखित रूपमा प्रतिवेदन गरे, र राजा अहासूरसका समस्त प्रान्तहरूका टाढ़ा र नजिकका सबै यहूदीहरूलाई उनले यस्तो लेखेर पत्रहरू पठाए, कि Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 मोर्दकैले यी सबै घटनाहरूबारे लेख्न लाए र टाढा र नजिकका सबै यहूदीहरूलाई चिठी पठाए। Viz kapitolaपवित्र बाइबल20 अनि मोर्दकैले यी घटनाहरूको विषयमा लेखे अनि तिनले राजा अहासूरसका सबै प्रदेशहरू नजिक वा टाढा बस्ने सबै यहूदीहरूलाई पत्र पठाए। Viz kapitola |