Online Bible

- Reklamy -




एस्‍तर 9:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 यहूदीहरू तिनीहरूलाई नाश गर्न चाहनेहरूमाथि आक्रमण गर्न भेला भए; अनि राजा अहासूरसका सबै प्रान्तहरूमा भएका यहूदीहरू सहरहरूमा भेला भए। अरू सबै जातिका मानिसहरू तिनीहरूसित डराएका कारण यहूदीहरूको विरुद्धमा कोही पनि खडा हुन सकेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 त्‍यस दिन तिनीहरूको सत्‍यनाश गर्न खोज्‍नेहरूमाथि आक्रमण गर्न राजा अहासूरसका सबै प्रान्‍तका सहरहरूमा यहूदीहरू सङ्गठित भएका थिए। तिनीहरूलाई कसैले विरोध गर्न सकेन, किनभने अरू सबै जातिका मानिसहरूमाथि तिनीहरूको डर परेको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 साम्राज्‍यको प्रत्‍येक सहरमा यहूदीहरू बास गरेका इलाकामा आफूमाथि हमला गर्नेहरूको सामना गर्न तिनीहरू सङ्गठित भए। जहीँ-तहीँ मानिसहरू तिनीहरूसित डराएका थिए। कसैको यहूदीहरूसित लड्‍ने शक्ति भएन।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 राजा अहासूरसको सवै प्रान्तहरूलाई प्रहार गर्न आफ्ना शहरहरूमा भेला भए। अनि तिनीहरूलाई चोट पुर्याउनेहरूको विरूद्ध युद्ध गर्न भेला भए। कसैले तिनीहरूलाई बाधा दिएनन् किनभने तिनीहरू सित भयभित थिए।

Viz kapitola kopírovat




एस्‍तर 9:2

Následuj nás:

Reklamy


Reklamy