एस्तर 9:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 यसैकारण टाढा-टाढाका सहरहरूमा बस्ने यहूदीहरूले अदार महिनाको चौधौँ दिनलाई आनन्द र भोजको उत्सव मान्छन्; अनि एक-अर्कालाई उपहारहरू पठाउँछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 यसैले टाढ़ा-टाढ़ाका गाउँहरूमा बस्ने यहूदीहरूले अदार महिनाको चौधौँ दिन हर्ष र चाड़को दिन मनाउँछन्, र त्यस दिन तिनीहरू एक-अर्कालाई उपहारहरू पठाउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 यही कारण स-साना सहरतिर बास गर्ने यहूदीहरू अदार महिनाको चौधौं दिन आनन्दले उत्सव मनाउँछन्, भोज लाउँछन् र आपसमा खानेकुराका उपहार साटासाट गर्छन्। Viz kapitolaपवित्र बाइबल19 यसले गर्दा बस्तीतिर शहरहरूमा बस्ने यहूदीहरूले अदार महिनाको चौधौं दिनलाई समारोह अनि भोजको हर्षित दिन तुल्याए अनि हरेकले उपहारहरूको आदान-प्रदान गरे। Viz kapitola |