एस्तर 9:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 यो घटना अदार महिनाको तेह्रौँ दिनमा भएको थियो, र चौधौँ दिनमा तिनीहरूले विश्राम लिए। अनि त्यस दिनलाई तिनीहरूले उत्सव र आनन्दको दिन ठहराए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 योचाहिँ अदार महिनाको तेह्रौँ दिनमा गरियो। अनि चौधौँ दिनमा तिनीहरूले विश्राम लिए। त्यो दिन एक चाड़ र हर्षको दिन मनाइयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 त्यो घटना अदार महिनाको तेह्रौँ दिनमा भएको हो। भोलिपल्ट चौधौँ दिन तिनीहरूले कसैलाई मारेनन् र त्यो दिन आनन्दसाथ भोज गरी उत्सव मनाए। Viz kapitolaपवित्र बाइबल17 यो घटना प्रदेशहरूमा अदार महीना को तेह्रौ दिनमा घट्यो अनि चौधौं दिनमा तिनीहरूले विश्राम लिए। अनि तिनीहरूले त्यस दिन भोज अनि समारोहको दिन तुल्याए। Viz kapitola |