Online Bible

- Reklamy -




एस्‍तर 9:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 शूशनमा भएका यहूदीहरू अदार महिनाको चौधौँ दिन एकसाथ भेला भए, र तिनीहरूले शूशनमा तीन सय मानिसहरूलाई मारे; तर तिनीहरूले लुटपाटमा भने हात लगाएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 अदार महिनाको चौधौँ दिनमा यहूदीहरू फेरि सङ्गठित भएर शूशनमा तीन सय जना मानिसहरूलाई मारे। तर तिनीहरूले लूटपीटमा हात लगाएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 अदार महिनाको चौधौँ दिन शूशनका यहूदीहरू फेरि जम्‍मा भए र सहरका अरू तीन सय जनालाई मारे। तर तिनीहरूले त्‍यो दिन पनि लुटपिट गरेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 अनि शूशनमा भएका यहूदीहरू फेरी भेला भए आदात महीनाको चौधौं दिनमा शूशनमा तिनीहरूले 300 जना मानिसहरूलाई मारे। तर तिनीहरूले कुनै लुट-पाट गरेनन्।

Viz kapitola kopírovat




एस्‍तर 9:15

Následuj nás:

Reklamy


Reklamy