Online Bible

- Reklamy -




एस्‍तर 9:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यसकारण राजाले त्यसो गर्ने आज्ञा दिए। शूशनमा एउटा उर्दी जारी गरियो; अनि तिनीहरूले हामानका दश जना छोराहरूलाई झुण्ड्याए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तब त्‍यसो गर्ने राजाले हुकुम दिए। शूशनमा उर्दी निकालियो, र हामानका दशै जना छोराहरूका लाश फाँसीको काठमा झुण्‍ड्याइए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 राजाले त्‍यस्‍तै आज्ञा दिए। शूशनमा त्‍यो उर्दी सुनाइयो। हामानका दश छोराको लाश जन-समूहलाई खुल्‍लम-खुल्‍ला देखाइयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 फेरि एस्तरले भने अनुसार-राजाले त्यसै गर्ने आदेश दिनु भयो, अनि शूशनमा विधान घोषणा गरियो। तिनीहरूले हामानका दशजना छोराहरूलाई झुण्डयाइदिए।

Viz kapitola kopírovat




एस्‍तर 9:14

Následuj nás:

Reklamy


Reklamy