एस्तर 9:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 राजधानी शूशनमा मारिएकाहरूको संख्या त्यसै दिन राजालाई सुनाइयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 त्यसै दिन राजधानी शूशनमा मारिएकाहरूको संख्या राजालाई सुनाइयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 त्यस दिन शूशनमा मारिएका मानिसहरूको सङ्ख्या राजालाई सुनाइयो। Viz kapitolaपवित्र बाइबल11 त्यस समयमा शूशनको प्रासाद जिल्लामा मारीएका मानिसहरूको संख्या राजालाई बताइयो। Viz kapitola |