एस्तर 9:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 जो हम्मदाताका छोरा, यहूदीहरूका शत्रु हामानका दश जना छोराहरू थिए। तर तिनीहरूले लुटपाटमा भने हात लगाएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 हम्मदाताको छोरा यहूदीहरूको शत्रु हामानका यी दशै जना छोराहरूलाई पनि मारे। तर तिनीहरूले लूटपीटमा हात लगाएनन्। Viz kapitolaपवित्र बाइबल10 हम्मदाताका छोरा, यहूदीहरूका शत्रु हामानका दशजना छोराहरूलाई पनि मारे। तर तिनीहरूले कुनै सर-सामान लुटेनन्। Viz kapitola |