एस्तर 8:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 राजा अहासूरसले रानी एस्तर र यहूदी मोर्दकैलाई भने, “हामानले यहूदीहरूमाथि आक्रमण गरेको कारण मैले त्यसको धनसम्पत्ति एस्तरलाई दिएको छु। त्यसलाई उसैले तयार गरेको फाँसीको काठमा झुण्ड्याइएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 राजा अहासूरसले रानी एस्तर र यहूदी मोर्दकैलाई भने, “त्यसले यहूदीहरूलाई नाश गर्ने प्रयत्न गरेको हुनाले मैले हामानको सम्पत्ति एस्तरलाई दिएको छु, र त्योचाहिँ फाँसीको काठमा झुण्ड्याइयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 राजा अहासूरसले रानी एस्तर र यहूदी मोर्दकैलाई भने, “हेर, यहूदीहरूका विरुद्धमा रचेका जालको निम्ति मैले हामानलाई झुन्ड्याएँ। त्यसका धन-सम्पत्ति मैले एस्तरलाई दिएँ। Viz kapitolaपवित्र बाइबल7 अनि राजा अहासूरसले रानी एस्तर र यहूदी मोर्दकैलाई भने, “मैले हामानको घर एस्तरलाई दिएको छु। अनि तिनीहरूले हामानलाई फाँसीमा झुण्डयाएकाछन्। हामानले यहूदीहरूलाई मार्ने प्रयास गरेका थिए। Viz kapitola |