एस्तर 8:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तब राजाले एस्तरतिर सुनको राजदण्ड पसारे; अनि उनी उठिन् र राजाको सामु उभिन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 राजाले एस्तरतिर सुनको राजदण्ड पसारे। तिनी उठिन् र राजाको सामु खड़ा भएर उभिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 राजाले तिनीतर्फ आफ्नो सुनको राजदण्ड पसारे र तिनी उभिइन् र भनिन्, Viz kapitolaपवित्र बाइबल4 अनि राजाले आफ्नो राजदण्ड एस्तर तर्फ फैलाए यसर्थ एस्तर राजाको समक्ष उभिइन्। Viz kapitola |