Online Bible

- Reklamy -




एस्‍तर 7:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तब राजा रिसले चुर भएर उठे, र आफ्नो दाखमद्य त्यहीँ छोडेर राजमहलको बगैँचामा गए। तर हामानचाहिँ राजाले तिनको निम्ति दण्डको निर्णय गरिसकेका छन् भनी सोचेर एस्तर रानीसित आफ्नो प्राणको भीख माग्न भनी भित्रै बसे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तब राजा रीसले चूर भएर उठे, र मद्य पिउन छोड़ेर महलको बगैँचामा गए। तर हामानचाहिँ राजाले मनमनै तिनलाई सत्‍यानाश गर्न निश्‍चय गरिसकेका छन्‌ भनी तिनले बुझे। रानी एस्‍तरसँग प्राणदानको लागि बिन्‍ती चढ़ाउन भनी आफू बसेकै ठाउँमा बसिरहे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 रिसले चुर भई राजा भोजबाट उठे र कोठाबाट निस्‍की बाहिर राजमहलको बगैँचामा गए। यसको निम्‍ति राजाले मलाई दण्‍ड दिनेछन् भनी हामानले बुझे र रानी एस्‍तरबाट आफ्‍नो प्राणको भिक्षा माग्‍न कोठाभित्रै बसिरहे।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 अनि राजा क्रोधले उठे तिनी दाखरस छाडेर भोजबाट राजमहलको वाटीकामा गए। अनि हामान रानीसँग आफ्नो प्राणको भिक्षा माग्न उभिए, किनभने तिनले सोचे राजाको दण्ड ठूलो हुनेछ।

Viz kapitola kopírovat




एस्‍तर 7:7

Následuj nás:

Reklamy


Reklamy