Online Bible

- Reklamy -




एस्‍तर 7:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तब राजा अहासूरसले रानी एस्तरलाई सोधे, “त्योचाहिँ को हो? यस्तो काम गर्न साहस गर्ने, त्यो मानिस कहाँ छ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 राजा अहासूरसले एस्‍तर रानीलाई भने, “यस्‍तो काम गर्न आँट गर्ने मानिस कहाँ छ? त्‍यो को हो?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तब अहासूरस राजाले एस्‍तर रानीलाई सोधे, “कसले त्‍यसो गर्ने आँट गर्दछ? त्‍यो मानिस कहाँ छ?”

Viz kapitola kopírovat

पवित्र बाइबल

5 अनि राजा अहासूरसले झर्केर रानी एस्तरलाई भने, “यो को हो अनि त्यो कहाँ बस्छ जसले यस्तो कुरा गर्ने भनि सोच्न सक्छ?”

Viz kapitola kopírovat




एस्‍तर 7:5

Následuj nás:

Reklamy


Reklamy