Online Bible

- Reklamy -




एस्‍तर 7:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तब रानी एस्तरले जवाफ दिइन्, “हे महाराजा, मैले हजुरको निगाह प्राप्‍त गरेकी छु भने र हजुर राजी हुनुहुन्छ भने म र मेरा जातिहरूका जीवन जोगाइयोस् भन्‍ने मेरो बिन्ती छ। अनि मेरा मानिसहरूलाई बचाइदिनुहोस्—यो मेरो अनुरोध हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तब रानी एस्‍तरले जवाफ दिइन्, “यदि मैले महाराजाको निगाह प्राप्‍त गरेकी छु, र हे राजा, यदि महाराजाको मर्जी भए बिन्‍ती यही छ कि मेरो आफ्‍नो ज्‍यान र मेरो जातिको ज्‍यान जोगाइबक्‍सिओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 एस्‍तर रानीले उत्तर दिइन्, “राजन्! मेरो नम्र बिन्‍ती हजुरले मन्‍जुर गर्नुहुन्‍छ भने म र मेरा जातिका मानिसहरूका प्राणको रक्षा होस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 अनि रानी एस्तरले जवाफ दिइन्, “यदि तपाईंले मलाई मन पराउनु हुन्छ भने, मलाई मेरो जीवन दिनुहोस् यो मेरो निवेदन हो।

Viz kapitola kopírovat




एस्‍तर 7:3

Následuj nás:

Reklamy


Reklamy