एस्तर 7:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 यसकारण नपुंसकहरूले हामानलाई तिनले मोर्दकैका निम्ति तयार गरेको फाँसीको काठमा झुण्ड्याइदिए। तब राजाको रिस शान्त भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तब मोर्दकैको निम्ति आफैले तयार गरेको फाँसीको काठमा तिनीहरूले हामानलाई लगेर झुण्ड्याए। त्यसपछि राजाको रीस शान्त भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 यसरी आफूले मोर्दकैको लागि तयार गरेको फाँसी-काठमा हामानलाई झुन्ड्याइयो। त्यसपछि राजाको रिस मर्यो। Viz kapitolaपवित्र बाइबल10 यसरी तिनीहरूले हामानलाई त्यही फाँसीमा झुण्डयाए जो तिनले मोर्दकैको निम्ति बनाएका थिए। अनि राजाको क्रोध शान्त भयो। Viz kapitola |