Online Bible

- Reklamy -




एस्‍तर 6:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 जब हामान भित्र पसे, तब राजाले तिनलाई सोधे, “राजाले सम्मान दिन चाहेको मानिसलाई के गरिनुपर्छ?” हामानले मनमनै सोचे, “राजा मबाहेक अरू कसलाई सम्मान दिन इच्छुक हुनुभएको होला र?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 जब हामान भित्र आए, तब राजाले तिनलाई सोधे, “राजा आफैले सम्‍मान दिन इच्‍छा गरेको मानिसलाई के गर्नुपर्छ?” हामानले मनमनै सोचे, “मबाहेक राजाले अरू कसलाई सम्‍मान दिन इच्‍छा गर्नुभएको होला र?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 हामान भित्र पसे। राजाले उनलाई भने, “एक जना मानिस छ, जसलाई सम्‍मान गर्ने मेरो ठूलो इच्‍छा छ। कसरी मैले त्‍यसलाई सम्‍मान गरूँ?” हामानले मन-मनै सोचे, “राजाले कसलाई त्‍यस्‍तो सम्‍मान दिने इच्‍छा गरे होलान्? मलाई त होला नि?”

Viz kapitola kopírovat

पवित्र बाइबल

6 हामान आए। अनि राजाले तिनलाई भने, “राजाले सम्मान गर्न चाहने व्यक्तिलाई के गर्नुपर्छ?” अनि हामानले सोचे, “राजाले कसलाई म भन्दा अधिक सम्मान गर्न चाहन्छन्?”

Viz kapitola kopírovat




एस्‍तर 6:6

Následuj nás:

Reklamy


Reklamy