एस्तर 6:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि राजाले सोधे, “चोकमा को छ?” त्यस बेला हामान मोर्दकैलाई झुण्ड्याउन तयार पारेको फाँसीको काठको विषयमा राजासित कुरा गर्न भनी राजमहलको बाहिरी चोकभित्र प्रवेश गरेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 राजाले सोधे, “त्यहाँ चोकमा को छ?” त्यस बेला हामान भर्खरै आफूले तयार गरेको फाँसीको काठमा मोर्दकैलाई झुण्ड्याउन भनी राजासित बिन्ती गर्न महलको बाहिर चोकमा आइपुगेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 “के राजमहलमा कोही भारदार हाजिर छ?” राजाले सोधे। त्यस बेला हामान महलको चोकमा मात्र आइपुगेका थिए। आफूले तयार गरेको फाँसीको काठमा मोर्दकैलाई झुन्ड्याउने आज्ञा लिन उनी राजाकहाँ आएका थिए। Viz kapitolaपवित्र बाइबल4 अनि हामान राज महलको बाहिरी आगनँ मा आउँदै थिए, आफूले बनाएको फाँसीमा मोर्दकैलाई झुण्ड्याउनु भनी राजालाई भन्नका निम्ति। Viz kapitola |