एस्तर 6:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 अनि राजाले सोधे, “यस कामका लागि मोर्दकैलाई कुन सम्मान र कस्तो इनाम दिइयो त?” तब तिनका सेवकहरूले जवाफ दिए, “तिनका निम्ति केही पनि गरिएको छैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तब राजाले भने, “यसको निम्ति मोर्दकैले कुन सम्मान अथवा पद पाए त?” त्यहाँ उपस्थित भएका राजाका सेवकहरूले भने, “मोर्दकैको निम्ति त केही गरिएको छैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 राजाले सोधे, “यस कामको निम्ति हामीले मोर्दकैलाई के इनाम र सम्मान दियौं त?” राजाका सेवकहरूले उत्तर दिए, “त्यसको निम्ति केही गरिएको छैन।” Viz kapitolaपवित्र बाइबल3 तब राजाले भने, “यसका निम्ति मोर्दकैलाई हामीले के सम्मान अनि प्रशंसा दियौं?” अनि जवान मानिसहरू जो राजाका सेवामा थिए तिनीहरूले भने, “हामीले तिनका निम्ति केहि गरेनौं। अनि राजाले भने त्यहाँ आँगनमा को छ?” Viz kapitola |