Online Bible

- Reklamy -




एस्‍तर 6:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अनि त्यस विवरणमा राजा अहासूरसको विरुद्ध षड्यन्त्र रचेर राजालाई मार्न खोज्ने द्वारपालहरू, बिग्थाना र तेरेशको योजनाको बारेमा मोर्दकैले बताइदिएको विषयमा लेखिएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 त्‍यसमा दुई जना ढोके, बिग्‍थाना र तेरेशले राजा अहासूरसलाई मार्ने षड्‌यन्‍त्र गरेका र मोर्दकैले त्‍यो जाहेर गरिदिएका विषयमा लेखिएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तिनीहरूले पढेका विवरणमा कसरी मोर्दकैले राजाका कोठाका पहरादार काम गर्ने महलका दुई नपुंसकहरू बिग्‍थाना र तेरेशले राजालाई मार्ने जाल गरेका कुरा पत्ता लगाएका थिए, त्‍यो कुराको पनि बयान थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 मूलद्वारका रखवालाहरू मध्ये दुइजना राज अधिकारीहरूले राजा अहासूरसको विरूद्ध कसरी षड्‌यन्त्र गरे त्यसबारे मोर्दकैले गरेको सबै कुराको विवरणमा राजाले सुने।

Viz kapitola kopírovat




एस्‍तर 6:2

Následuj nás:

Reklamy


Reklamy