Online Bible

- Reklamy -




एस्‍तर 6:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 त्यसपछि मोर्दकै राजाको मूलढोकामा फर्किआए। तर हामानचाहिँ शोकले झुकेको शिर छोपेर हतार-हतार गर्दै घरतिर गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 त्‍यसपछि मोर्दकै राजदरबारको मूल ढोकामा फर्किआए। हामानचाहिँ मुख छोपेर अफसोस गर्दै हतार-हतार आफ्‍नो घर गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 त्‍यसपछि मोर्दकै महलको ढोकामा फर्किगए। हामान भुतुक्‍क भएर हातले मुख छोप्‍दै हतार-हतार घरतिर गए।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 त्यस पछि मोर्दकै राजाको द्वारमा फर्किए तर हामान आफ्नो घर तर्फ कुदे अनि लाजले आफ्नो शिर लुकाए।

Viz kapitola kopírovat




एस्‍तर 6:12

Následuj nás:

Reklamy


Reklamy