एस्तर 6:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 यसकारण हामानले त्यो वस्त्र र त्यो घोडा ल्याए। तिनले मोर्दकैलाई वस्त्र पहिर्याए; अनि घोडामा चढाएर सहरका सडकहरूमा, “राजाले सम्मान दिन इच्छुक हुनुभएको मानिसलाई यस्तै गरिन्छ!” भन्दै घोषणा गर्दै डोर्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 यसकारण हामानले त्यो पोशाक मोर्दकैलाई पहिराइदिए, र घोड़ा लिएर उनलाई चढ़ाई सहरका सड़कहरूमा यसो भन्दै तिनी कराए, “राजाले सम्मान गर्न खुशी हुनुभएका मानिसलाई के गरिन्छ, हेर।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 यसकारण हामानले घोडा र पोशाकहरू ल्याएर मोर्दकैलाई पहिराइदिए। मोर्दकै घोडामा चढे र उनलाई हामानले सहरका चोकबाट लगे। हामान अघि-अघि यसो भन्दै हिँडे, “राजाले सम्मान गर्न इच्छा गरेका मानिसलाई उहाँले कस्तो इनाम दिनुहुन्छ, त्यो हेर!” Viz kapitolaपवित्र बाइबल11 यसर्थ हामानले वस्त्र अनि घोडा तयार पारे तिनले मोर्दकैलाई वस्त्र पहिराई दिए र तिनलाई शहरका चोक अनि सडकमा परीक्रमा गराए मोर्दकैको अघि-अघि कराए, “त्यस मानिसलाई यसै गरिनेछ जसलाई राजाले सम्मान गर्न चाहनु हुन्छ।” Viz kapitola |