Online Bible

- Reklamy -




एस्‍तर 6:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तब राजाले हामानलाई आज्ञा दिए, “झट्टै गएर वस्त्र र घोडा ल्याऊ, र तिमीले सल्‍लाह दिएअनुसार राजाको मूलढोकामा बसिरहेका यहूदी मोर्दकैको निम्ति त्यसै गर। तिमीले सिफारिस गरेका कुनै पनि कुरा नछोड्नू।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तब राजाले हामानलाई भने, “झट्टै गएर तिमीले भनेझैँ पोशाक र घोड़ा ल्‍याऊ, र यहूदी मोर्दकैको निम्‍ति त्‍यसै गर। उनी दरबारको मूल ढोकामा रहन्‍छन्‌। तिमीले भनेबमोजिम सबै कुरामध्‍ये केही नछुटोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तब राजाले हामानलाई भने, “चाँडो गर। घोडा र पोशाकहरू ल्‍याऊ। यहूदी मोर्दकैलाई त्‍यसरी नै सम्‍मान गर। तिमीले अहिले भनेअनुसार सबै कुरा उनको निम्‍ति गर। तिमीले उनलाई महलको ढोकामा बसिरहेका भेट्टाउनेछौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

10 तब राजाले हामानलाई भने, “चाँडो, तिमीले अहिले भने झै वस्त्र अनि घोडा लेऊ राजाको द्वारमा बस्ने यहूदी मोर्दकैको निम्ति ती कुराहरू गरिदेऊ। तिमीले भनेका कुनै पनि कुरा गर्न नचुक।”

Viz kapitola kopírovat




एस्‍तर 6:10

Následuj nás:

Reklamy


Reklamy