Online Bible

- Reklamy -




एस्‍तर 6:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 त्यस रात राजा सुत्नै सकेनन्; यसकारण तिनले आफ्नो शासनकालको ऐतिहासिक विवरणहरूको पुस्तक पढेर सुनाउने हुकुम गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 त्‍यस रात राजालाई निद्रै लागेन। उनले आफ्‍नो राज्‍यकालका विवरण भएको इतिहासको पुस्‍तक ल्‍याएर पढ़िसुनाउने हुकुम गरे, र त्‍यो राजालाई पढ़ेर सुनाइयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 त्‍यस रात राजालाई निद्रा लागेन। उनले भारदारहरूलाई राज्‍यका इतिहासको विवरण आफूकहाँ ल्‍याएर पढ्‍न लगाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 त्यो रात राजालाई निन्द्रै लागेन। तिनले आफ्ना सेवकहरूलाई दफतरको लेख पुस्तक आफू कहाँ ल्याउनु भने अनि त्यो राजालाई पढेर सुनाइयो। जब बिग्ताना अनि तेरेश।

Viz kapitola kopírovat




एस्‍तर 6:1

Následuj nás:

Reklamy


Reklamy