एस्तर 5:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 एस्तरले जवाफ दिइन्, “महाराजालाई असल लाग्यो भने हजुरको निम्ति मैले तयार गरेको भोजमा आज राति हामानको साथमा हजुरको सवारी होस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 एस्तरले भनिन्, “हे महाराजा, हजूरलाई असल लागे हजूरको निम्ति मैले तयार गरेको भोजमा आज हामानको साथमा हजूरको सवारी होस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 एस्तरले जवाफ दिइन्, “राजाको दया हुन्छ भने हजुरको निम्ति मैले तयार गरेको भोजमा आज राती हामानसित हजुरको सवारी होस्।” Viz kapitolaपवित्र बाइबल4 अनि एस्तरले भनिन्, “यदि तपाईंलाई असल लाग्छ भने मैले तपाईंको निम्ति तयार गरेको भोजमा आउनु होस् अनि हामानलाई पनि ल्याउनु होस्।” Viz kapitola |